Homeछुट तथा अफर

‘प्रेसिडेन्ट डे’ वेबहोस्टिङ अफर (सकियो)

तपाई वेबसाइट वा ब्लग बनाउँनका लागि वेबहोस्टिङ किन्ने सोचाइमा हुनुहुन्छ भने आजको दिन निकै फाइदाकारी सावित हुनेछ । आज प्रेसिडेन्ट डे को अवसरमा अमेरिकामा रहेका धेरै र अन्य स्थानका वेबहोस्टिङ कम्पनीहरुले विशेष छुटको घोषणा गरेका छन् । आजको विशेष छुटहरु केहि प्रतिशतदेखि ८७ प्रतिशतसम्म रहेका छन् । साँच्चै नै होस्टिङको जरुरत हुनेहरुका लागि यो अवसर विशेष नै हो ।

यो सँगै अर्को बोनस अफर पनि तपाईहरुलाई प्राप्त हुनेछ मेरो तर्फबाट । मैले दिएको लिंकबाट वेबहोस्टिङ किन्नु हुनेहरुलाई मेरो तर्फबाट तिरेको मुल्यको ५० प्रतिशत मुल्य फिर्ता* दिनेछु ।

आजका विशेष छुटहरु :

१. होस्टग्याटर : यदि तपाईले आफ्नो ब्राउजरमा एड ब्लकरको प्रयोग गर्नु भएको छ भने तल राखिएको होस्टग्याटरको छुटको लिंक सहितको तस्विर नदेखिन सक्छ । कृपया यो वेबसाइटमा अनावश्यक विज्ञापन नहुने हुनाले नेपालीटेकब्लग डट कमका लागि एड ब्लकर निष्क्रिय गर्नुहोस् ।

माथिको तस्विरमा क्लिक गरेर होस्टग्याटरको वेबहोस्टिङ किन्नु भयो भने तपाईले ४५ प्रतिशत छुट पाउँनु हुनेछ भने मेरो तर्फबाट छुट पछि तिर्नु पर्ने एक बर्षको मुल्यको आधा फिर्ता* पाउँनु हुनेछ ।

२. आइपेज :
Screen Shot 2014-02-17 at 14.08.11
यसमा आजको दिन तपाईले ८७ प्रतिशत छुट पाउँनु हुनेछ भने मेरो तर्फबाट छुट पछि तिर्नु पर्ने एक बर्षको मुल्यको आधा फिर्ता* पाउँनु हुनेछ ।

३. फ्याटकाउ :
Screen Shot 2014-02-17 at 14.17.19

आज तपाईले फ्याटकाउमा एक बर्षको वेबहोस्टिङ १५ डलरमा पाउँनु हुनेछ भने मेरो तर्फबाट छुट पछि तिर्नु पर्ने एक बर्षको मुल्यको आधा फिर्ता* पाउँनु हुनेछ ।

उपयोगी लिंकहरु

वर्डप्रेस ब्लग वा वेबसाइट होस्ट गर्न कुन हो सस्तो र राम्रो होस्टिङ ?

– किन किन्ने होस्टिङ ?

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)