२० उपयोगी वेबसाइटहरु, जसका बारेमा तपाईलाई थाहा नहुन सक्छ ।
‘जानकारीको बोझ’को बारेमा कति थाहा पाउँनु भएको छ ? थाहा नपाउँनु भएको छ भने पनि कुनै बिषय ‘गुगल’ गर्दा महसुस गर्नु भएको हुन सक्छ । कुनै बिषय ‘गुगल’ गर्नुस्, प्राप्त असंख्य नतिजाहरुको चाङबाट चाहिएको जानकारी झिक्ने चुनौतिले पटक पटक समस्या पार्छ । तलको फोटो नै हेर्नुहोस्, मैले nepali tech blog भनेर गुगल गर्दा आधा सेकेन्डभन्दा… (2 comments)