रेमा १००० को मोबाइल एप ‘आ’ – छुट पाउँने राम्रो तरिका #नर्बेका_लागि_मात्रै
मोबाइल एप राख्नुस् र छुट पाउँनुस् भन्ने कुरा नयाँ होइन तर असाध्यै धेरै एपहरु भने विश्वासिला हुदैनन् । विज्ञापनका खेति गर्न बनाइएका त्यस्ता एपहरु राख्न र फ्याल्नको दुख भन्दा बढ्ता केहि हुदैनन् तर यहाँ म विश्वासिलो, आधिकारिक र प्रयोगका हिसाबले असाध्यै सजिलो एपका बारेमा कुरा गर्दैछु । यहाँ मैले लेख्न लागेको एउटा एपको बारेमा हो… (0 comment)

सबैभन्दा राम्रो दरमा आफ्नै कम्प्युटरबाट नेपालमा रकम पठाउँनुहोस्
यो लेख जानकारीका लागि लेख्दैछु । यसैले भुमिका बाँधिरहन आवश्यक नहोला । नत्र औपचारिकताका लागि भुमिका बाध्नै पर्दा म लेख्न सक्थेँ कि नेपाल रेमिट्यान्सले धानिएको देश हो । म थप लेख्न सक्थेँ कि झन्डै आधा करोड नेपालीहरु विदेशी भुमिमा रगत, पसिना बगाउँदैछन् र जेनतेन जोगाएको पैसा नेपाल पठाउँछन् । यसलाई थप पुष्टि गर्न अलिकति भावुकता… (0 comment)

होस्टग्याटरको होस्टिङमा ६० प्रतिशत छुट (Flash Sale)
होस्टग्याटरको ६० प्रतिशत छुट पाउँन यहाँ क्लिक गर्नुहोस् होस्टिङ सेवाहरु सामान्यतया महगों नै हुने गर्छ तर बेला बेलामा आउँने छुटहरुले होस्टिङहरु निकै सस्तो पनि पाउँन सकिन्छ । आज त्यस्तै छुटको अवसर छ । होस्टग्याटरले आज तिन घण्टाको लागि छुट ल्याएको छ । यो नेपाली समय अनुसार रातको १ बजेदेखि ४ बजेसम्म रहनेछ । होस्टग्याटरको होस्टिङ… (0 comment)

होस्टग्याटरको ५० प्रतिशत डिस्काउन्ट – आजको लागि मात्र (अफर सकियो)
होस्टग्याटर वर्डप्रेस वेबहोस्टिङमा सबैभन्दा मन पराइएको कम्पनी मध्येको एक हो । गुणस्तरिय वेबहोस्टिङका लागि यसले विभिन्न समयमा धेरै अवार्डहरु पनि जितेको छ । मैले केहि ब्लगहरु होस्टग्याटरमा होस्ट गरेको छु । सस्तो मुल्यमा पाइने तर अचम्मै राम्रो सुविधा दिने वेबहोस्टिङ हो यो । यसले अनलिमिटेड होस्टिङ, अनलिमिटेड ब्यान्डविथ, जति पनि डोमेन थप्न मिल्ने, स्टान्डर्ड कन्ट्रोल… (0 comment)

‘प्रेसिडेन्ट डे’ वेबहोस्टिङ अफर (सकियो)
तपाई वेबसाइट वा ब्लग बनाउँनका लागि वेबहोस्टिङ किन्ने सोचाइमा हुनुहुन्छ भने आजको दिन निकै फाइदाकारी सावित हुनेछ । आज प्रेसिडेन्ट डे को अवसरमा अमेरिकामा रहेका धेरै र अन्य स्थानका वेबहोस्टिङ कम्पनीहरुले विशेष छुटको घोषणा गरेका छन् । आजको विशेष छुटहरु केहि प्रतिशतदेखि ८७ प्रतिशतसम्म रहेका छन् । साँच्चै नै होस्टिङको जरुरत हुनेहरुका लागि यो अवसर… (0 comment)