इन्टरनेट बिना म्यासेज गर्न सकिने मोबाइल एप
हामी स्कुल पढ्दा मोबाइल के हो थाहा सम्म थिएन । तर साथीहरुबिच च्याटिङ नै नहुने भने हुन्थेन । हाम्रो स्कुले जीवनमा कागजका टुक्रामा लेखेर पेपर च्याटिङ गर्थ्यौँ । कागजमा लेख्दै एक अर्काले पास गर्दै पुर्याइन्थ्यो । अहिले हात हातमा मोबाइल भएपनि पेपर च्याटिङको जमाना सकि गएको भने छैन । हुन त, भाइबर, फेसबुक म्यासेज, स्नापच्याट… (0 comment)

नेपाल टेलिकमको एन्ड्रोइड एप, ब्यालेन्स राख्न र ट्रान्सफर गर्न सजिलो
नेपाल टेलिकमले प्रबिधिकै व्यापार गर्ने भएपनि कम्पनी आफै भने प्रबिधिबाट निकै टाढा भए झैँ देखिन्छ । केहि समय पहिलेमात्र ट्रायल फेसबुक पेज भनेर आफ्नो अफिसियल पेज खोलेको टेलिकमले आफ्नो दशौँ बार्षिकोत्सबको अवसरमा एन्ड्रोइड एप सार्वजनिक गरेको छ (टेलिकमको एन्ड्रोइड एप डाउनलोड गर्न क्लिक गर्नुहोस्) । टेलिकमको समाचार र अन्य गतिबिधीको अपडेटसँगै विशेष यसमा ब्यालेन्स भर्ने… (0 comment)

एन्ड्रोइड मोबाइलमा नेपालीलाई काम लाग्ने एप्लिकेसनहरु
अब त हात हातमा मोबाइल, त्यो पनि स्मार्ट फोन । कसले किनोस् र बोकोस् अब औँला दुख्ने गरि थिचेर चलाउँनु पर्ने मोबाइल । चट्ट छोयो, काम बन्यो । त्यसमा पनि एन्ड्रोइडले त धेरै नेपाली मन लुटेको छ । आफुले चाहेको एप राखेर चलाउँन पाउँनु कम रमाइलो पनि त हैन नि । क्यान्ड्रि क्रस होस् कि… (2 comments)