तपाई आफ्नो मोबाइल दिनमा कति पटक छुनु हुन्छ ? कतै मोबाइलको कुलतमा त हुनुहुन्न ? जान्नुहोस्
तपाई आफ्नो मोबाइल दिनमा कति पटक छुनु हुन्छ ? कहिलै यस्तो जानकारी लिनु भएको छ ? एक छिन पर्खनुहोस् । मोबाइल यो युगको अचम्मै लाग्दो चमत्कारी वरदान हो । यसका कति फाइदा छन् वा यसले कस्तो कस्तो चमत्कार गरेको छ भन्ने कुरा म यहाँ लेख्न लागिरहेको होइन । मेरो आजको पोस्टको कारण हो, मोबाइलको कुलत… (0 comment)

यसो गर्दा नेपालीमा बोलेका कुरा कम्प्युटरले टाइप गर्छ, पैसा नपर्ने र नयाँ सफ्टवेयर राख्न नपर्ने तरिका
अब फेसबुकमा स्टाटस लेख्न पनि टाइप गरिरहन पर्दैन । बोल्यो, कम्प्युटरले टाइप गर्दिन्छ । कपि गर्यो अनि फेसबुकमा पेस्ट गर्यो । कुनै समय थियो जुन बेला टाइप गर्न जानेको छु भन्दा गौरवको कुरा हुन्थ्यो, तिनलाई कम्प्युटरका जानकार मानिन्थ्यो । र, टाइप मज्जाले गर्न सक्नेहरु व्यवसायिकरुपमा पनि सफल हुन सक्थे । जमाना फेरियो तर पनि टाइपिङको… (1 comment)

२० उपयोगी वेबसाइटहरु, जसका बारेमा तपाईलाई थाहा नहुन सक्छ ।
‘जानकारीको बोझ’को बारेमा कति थाहा पाउँनु भएको छ ? थाहा नपाउँनु भएको छ भने पनि कुनै बिषय ‘गुगल’ गर्दा महसुस गर्नु भएको हुन सक्छ । कुनै बिषय ‘गुगल’ गर्नुस्, प्राप्त असंख्य नतिजाहरुको चाङबाट चाहिएको जानकारी झिक्ने चुनौतिले पटक पटक समस्या पार्छ । तलको फोटो नै हेर्नुहोस्, मैले nepali tech blog भनेर गुगल गर्दा आधा सेकेन्डभन्दा… (3 comments)

के मेरो कम्प्युटरमा विन्डोज १० डाउनलोड गर्न पाउँछु ?
कम्प्युटरहरुमा सर्वाधिक प्रयोग गरिने अपरेटिङ सिस्टम विन्डोजको अब आउँन लागेको संस्करणको नाम हो, विन्डोज १० । अहिलेसम्मको सबैभन्दा पछिल्लो संस्करण विन्डोज ८.१ हो तर विन्डोजका दुइ पछिल्ला संस्करणहरु विन्डोज ८ र ८.१ प्रयोगकर्ताले त्यति धेरै रुचाएनन् । बरु ति भन्दा अघिल्लो संस्करण विन्डोज ७ रुचाउँनेको संख्या निकै ठुलो छ । हुन त अझै पनि विन्डोजका… (0 comment)

क्रोममा गुगल र जिमेल खुल्दैन ? यसो गर्नुस्
अनेक समस्याहरु आइपर्छन् कम्प्युटरमा । भर्खरै नयाँ गुगल क्रोम इन्स्टल गरेँ । अचम्म, क्रोममा सबै वेबसाइट खुल्छन् तर गुगल डट कम र जिमेल भने मरिगए खुल्दैन । यस्तो देखिन्छ । अरु ब्राउजरबाट भने मज्जाले गुगल खुलिरहेको थियो । रिस्टार्ट गरेपछि भने क्रोममै पनि खुल्यो गुगल र जिमेल । तर फेरि एकछिनमा नचल्ने । के चैँ… (0 comment)

आइफोन ढक्ढक्याउँदा खुल्छ म्याक कम्प्युटर
आफ्नो कम्प्युटरमा आफैलाई के को पासवर्ड नि । अरुले नचलाउन् भनेर पो राख्ने हो त पासवर्ड त, कि कसो ? तर प्रविधि न हो, के चिन्थ्यो ! आफ्नै हातलाई पनि पराइको हात जस्तो व्यवहार गर्दिने क्या =D । अनि हरेक पटक पासवर्ड हानेर बस्नु पर्ने । उस्तै बाठो मान्छे छेउमा पर्यो भने पासवर्ड थाहा पाउला… (2 comments)