आइफोन ७ का मोडलहरुको लजिक बोर्डमा समस्या देखियो, अपडेट गरेर समाधान हुदैन – एप्पल
आइफोन ७ का मोडलहरुमा समस्या भए एप्पलले सित्तैमा बनाइदिने भएको छ । तपाई भन्नुहोला यो के नयाँ खबर भयो र ? यसै पनि आइफोन लगायतका एप्पलका उत्पादनहरुमा भएका गडबडीहरु एप्पलको आधिकारिक मर्मत स्थानहरुबाट सित्तैमा बनाउँन सकिन्छ । हो तर त्यस्तो मर्मतका केहि शर्तहरु हुन्छ । तपाईको मोबाइलमा आएका सफ्टवेयरका समस्याहरु सित्तैमा बनाइन्छन्, हार्डवेयरमा हुने गडबडीको… (0 comment)

आइफोन ढक्ढक्याउँदा खुल्छ म्याक कम्प्युटर
आफ्नो कम्प्युटरमा आफैलाई के को पासवर्ड नि । अरुले नचलाउन् भनेर पो राख्ने हो त पासवर्ड त, कि कसो ? तर प्रविधि न हो, के चिन्थ्यो ! आफ्नै हातलाई पनि पराइको हात जस्तो व्यवहार गर्दिने क्या =D । अनि हरेक पटक पासवर्ड हानेर बस्नु पर्ने । उस्तै बाठो मान्छे छेउमा पर्यो भने पासवर्ड थाहा पाउला… (2 comments)