तपाई आफ्नो मोबाइल दिनमा कति पटक छुनु हुन्छ ? कतै मोबाइलको कुलतमा त हुनुहुन्न ? जान्नुहोस्
तपाई आफ्नो मोबाइल दिनमा कति पटक छुनु हुन्छ ? कहिलै यस्तो जानकारी लिनु भएको छ ? एक छिन पर्खनुहोस् । मोबाइल यो युगको अचम्मै लाग्दो चमत्कारी वरदान हो । यसका कति फाइदा छन् वा यसले कस्तो कस्तो चमत्कार गरेको छ भन्ने कुरा म यहाँ लेख्न लागिरहेको होइन । मेरो आजको पोस्टको कारण हो, मोबाइलको कुलत… (0 comment)

मोबाइलमा स्क्रिन अफ गरेर वा ब्याकग्राउन्डमा युट्युब चलाउँन के गर्ने ?
मोबाइलमा फेसबुक चलाउँदै युट्युबमा भएका गीतहरु पनि सुन्न पाए कति रमाइलो हुने थियो ? अथवा, युट्युबका भिडियो हेर्न मोबाइलमा युट्युब ओपन गरिराख्नु पर्ने बाध्यता नभइ दिएको भए कति सजिलो हुने थियो ? हुन पनि एक समयमा एक भन्दा बढि काम गर्न सक्ने, मल्टि टास्किङ स्मार्ट फोनमा युट्युब हेरे पछि अर्को एप खोल्नै नपाउँने अवस्था हुनु… (0 comment)

इन्टरनेट बिना म्यासेज गर्न सकिने मोबाइल एप
हामी स्कुल पढ्दा मोबाइल के हो थाहा सम्म थिएन । तर साथीहरुबिच च्याटिङ नै नहुने भने हुन्थेन । हाम्रो स्कुले जीवनमा कागजका टुक्रामा लेखेर पेपर च्याटिङ गर्थ्यौँ । कागजमा लेख्दै एक अर्काले पास गर्दै पुर्याइन्थ्यो । अहिले हात हातमा मोबाइल भएपनि पेपर च्याटिङको जमाना सकि गएको भने छैन । हुन त, भाइबर, फेसबुक म्यासेज, स्नापच्याट… (0 comment)