होस्टग्याटरको होस्टिङमा ६० प्रतिशत छुट (Flash Sale)
होस्टग्याटरको ६० प्रतिशत छुट पाउँन यहाँ क्लिक गर्नुहोस् होस्टिङ सेवाहरु सामान्यतया महगों नै हुने गर्छ तर बेला बेलामा आउँने छुटहरुले होस्टिङहरु निकै सस्तो पनि पाउँन सकिन्छ । आज त्यस्तै छुटको अवसर छ । होस्टग्याटरले आज तिन घण्टाको लागि छुट ल्याएको छ । यो नेपाली समय अनुसार रातको १ बजेदेखि ४ बजेसम्म रहनेछ । होस्टग्याटरको होस्टिङ… (0 comment)

होस्टग्याटरको ५० प्रतिशत डिस्काउन्ट – आजको लागि मात्र (अफर सकियो)
होस्टग्याटर वर्डप्रेस वेबहोस्टिङमा सबैभन्दा मन पराइएको कम्पनी मध्येको एक हो । गुणस्तरिय वेबहोस्टिङका लागि यसले विभिन्न समयमा धेरै अवार्डहरु पनि जितेको छ । मैले केहि ब्लगहरु होस्टग्याटरमा होस्ट गरेको छु । सस्तो मुल्यमा पाइने तर अचम्मै राम्रो सुविधा दिने वेबहोस्टिङ हो यो । यसले अनलिमिटेड होस्टिङ, अनलिमिटेड ब्यान्डविथ, जति पनि डोमेन थप्न मिल्ने, स्टान्डर्ड कन्ट्रोल… (0 comment)

वर्डप्रेस ब्लग वा वेबसाइट होस्ट गर्न कुन हो सस्तो र राम्रो होस्टिङ ?
मेरो ५ बर्षे ब्लगिङ यात्रामा मैले होस्टिङका बारेमा जति ज्ञान लिएँ, आज यो ब्लगमा लेख्दैछु । यो यात्रामा मैले दर्जनौं वर्डप्रेस होस्टिङमा चलाएको छु । अधिकांश फ्रि होस्टिङ नै थिए । एउटा फ्रिहोस्टिङमा बल्ल बल्ल ब्लगमा कन्टेन्टहरु भरिन थाल्दै थियो, कारण नै नखुलाई मेरो ब्लग गायब भयो । हो, ब्लग त थियो तर सबै कन्टेन्टहरु… (1 comment)

किन किन्ने होस्टिङ ?
तपाईलाई लाग्न सक्छ, किन किन्ने होस्टिङ ? जब कि सित्तैमा ब्लग चलाउँन पाइने साइटहरु धेरै छन् । हो, वर्डप्रेस, ब्लगस्पट जस्ता साइटहरुबाट सित्तैमा ब्लग चलाउँन सकिन्छ । गुगल नै गर्ने हो भने पनि डोमेनमा तिनको नाम नघुसाई (सित्तैमा ब्लग बनाउँन पाइने साइटहरुमा ब्लग बनाउँदा आफ्नो डोमेनको बिचमा तिनको नाम राख्नै पर्ने हुन्छ । जस्तै: example.wordpress.com… (0 comment)